मलेसियाबाट नेपालसम्मै रेल !

काठमाडौं २०,फागुन २०७३ /राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल लगानी सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ। मलेसियाका पूर्वयातायातमन्त्री डा. एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न...

भेटिए सुन तस्कर, को–को हुन् मुख्य तस्कर ?

 काठमाडौं२०, फागुन २०७३/ साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ। तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको...

स्वबियु निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी उम्मेदवारले गरिन झुण्डिएर आत्महत्या

स्याङ्जा, १९ फागुन०७३/ बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी एक उम्मेदवारले झुण्डिएर आत्महत्या गरेकी छन् । स्याङजाको फेदीखोलास्थित सिद्धार्थ क्याम्पसमा सभापति पदकी उम्मेदवार रहेकी...

लागू औषध सहित पक्राउ

काठमाडौं, १९ फागुन०७३/मकवानपुर : हेटौंडा उपमहानगरपालिका–३ संगम चोक बस्ने ४५ बर्षीय राजेश श्रेष्ठलाई लागू औषध कोरेक्स ५ बोतल, नाइट्रोभेट ७३ वटा र कफ्रेश २० बोतल सहित बिहीबार प्रहरीले पक्राउ गरेको...

डलर साट्ने बहानामा ठगी

काठमाडौं , १९ फागुन०७३/डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ । कागेश्वरी मनहरा...

नयाँ अपडेट स्ववियु निर्वाचनको आधिकारिक नतिजाः कुन क्याम्पसमा कसले जिते ? (सूचीसहित)

काठमाडौं१९ फागुन०७३ / त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा फागुन १८ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । उपत्यकासहित अधिकांश ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चुनाव...

स्वाइन फ्लुका बिरामी फेला

काठमाडौँ, १९ फागुन०७३/ गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले...

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, १९ फागुन०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३...

फेसबुककै माध्यमबाट ठगी गर्ने गिरोह पक्राउ,

  काठमाण्डाै१९,फाल्गुन २०७३ /श्रीमान व्यवसायी, श्रीमतिलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर पर्यो भन्दै ४७ लाख ठगि पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर...

स्थानीय चुनावमा २ लाख २६ हजार सुरक्षाकर्मी

काठमाडौं१९,फागुन०७३/ स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकले...