झापाको काकरभिट्टाबाट एमालेको मेचीमहाकाली राष्ट्रिय अभियान सुरु

झापा, २१ फागुन०७३/ नेकपा एमालेले मेचीमहाकाली राष्ट्रिय अभियान झापाको काकरभिट्टाबाट सुरु गरेको छ । झापाको काकरभिट्टामा आज एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले अभियान कसैको बिरुद्धमा नभई...

अपहरणकारी र प्रहरीबीच गोली हानाहान

 काठमण्डाै२१ फाल्गुन ०७३, अहपरणमा परेका तीन जना युवकलाई मुक्त गराउदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ । २१ फागुनमा काठमाडौंको स्वयम्भूबाट मुक्त गराउने क्रममा गोली हानाहान भएको हो । काठमाडौंको...

कस्तो बेलामा यौन सम्पर्क राख्नु उचित हुन्छ ?

आपसी सहमति र इच्छाको तालमेल भएर राखेको यौन सम्पर्कको आनन्द बेग्लै प्रकारको हुन्छ भनिन्छ । संसारका सबै प्राणीले जिवनयापनको दौरानमा यौन सम्पर्कलाई प्राथमिकतामा राखेका हुन्छन् । तर विपरित पार्टनरको इच्छालाई...

दुर्गा-मनोज यसकारण दुस्मनी, यसरी भएको थियो दुर्गा तिवारीको हत्या

काठमाडौ, २१ फागुन०७३ / युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ। अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् भने मुख्य योजनाकार र...

प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

काठमाडौ, २१ फागुन०७३/जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको एक महिनाअघि बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती...

भोलीबाट नेपालगञ्जमा ‘भाइराजा’स्मृती क्रिकेट कप सञ्चालन

नेपालगन्ज,२० फागुन०७३ /स्वर्गीय रणेन्द्र बहादुर हमाल ‘भाइराजा’स्मृती क्रिकेट प्रतियोगीता भोलीबाट नेपालगञ्जमा सञ्चालन हुने भएको छ। आज नेपालगञ्जमा पत्रकार सममेलनको आयोजना गरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।...

अब नेपालमा पनी प्रतिबन्धित भारतीय पाँच सय र हजारको नोट साटिने

काठमाडौं २० फागुन०७३/भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका भारतीय रुपैयाँ छिट्टै नै साटिने भारतीय वित्त मन्त्री अरुण जेट्लीले बताए । नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन नेपाल आएका...

भागबन्डा चाहिन्न भन्नेले धेरै भाग खोजे : सभापति देउवा

काठमाडौँ, २० फागुन०७३/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो...

‘गाई’ चुनाव चिह्न कायम गर्ने निर्णय

काठमाडौँ, २० फागुन०७३/राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको छ । धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबारदेखि सुरु भएको...

स्ववियुमा मिश्रित परिणाम : नेविसंघ -१०५, अनेरास्ववियु – १०१, अरु कहाँ कति ?

काठमाडौँ २० फाल्गुन २०७३/ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा तीन प्रमुख विद्यार्थी संगठनले मिश्रित परिणाम प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका २१ आंगिक क्याम्पस र अन्य सम्बन्धन तथा नेपाल संस्कृत विश्वविद्यालयका...