‘मलाई छोरीको खुट्टा भाँच्न मन थियो’, किन भने सञ्जय दत्तले यस्तो ?
काठमाडौं, २३ फागुन — बलिउड अभिनेता सञ्जय दत्तले आफ्नी छोरी त्रिशालालाई ग्ल्यामरको संसारमा कहिल्यै ल्याउन चाहेनन् । बलिउडमा टिक्न गाह्रो हुने भएकाले उनले छोरी यहाँ नआओस् भन्ने चाहेका हुन् ।...