श्रीमतीका हत्यारासहित दुई जनालाई सर्वस्वसहित जन्मकैद

लिबाङ (रोल्पा), २३ फागुन०७३/ आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । घर्तीमगरले गत साउन...

पोलियो खोप रोक्ने १८ कर्मचारी निलम्बनमा – नाम समेत

काठमाडौं ,२३ फागुन०७३ / पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित...

बढुवा सुरुसँगै सशस्त्रमा चर्को विवाद

काठमाडौं, २३ फागुन०७३/ सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ । पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र...

‘मलाई छोरीको खुट्टा भाँच्न मन थियो’, किन भने सञ्जय दत्तले यस्तो ?

काठमाडौं, २३ फागुन — बलिउड अभिनेता सञ्जय दत्तले आफ्नी छोरी त्रिशालालाई ग्ल्यामरको संसारमा कहिल्यै ल्याउन चाहेनन् । बलिउडमा टिक्न गाह्रो हुने भएकाले उनले छोरी यहाँ नआओस् भन्ने चाहेका हुन् ।...

‘चुनावी रौनक’ बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमालागे दलहरू

काठमाडौं२३ फागुन०७३/ स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ...

अझै तीन सय ३८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

 काठमाडौं२३, फागुन०७३/ सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान छ ।...

नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु

दिपेन्द्र सारु मगर ,बाँके,फागुन २२ /नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु भएको छ । सामीजीक परिचालन तथा शहरी गरिबी न्यूूनीकरण कार्यक्रम अन्तर्गत ५ दिने च्याउ खेती महिला समुह अन्र्तगत...

यस्तो रहेछ  ३३ किलो सुन तस्करीको तथ्य,संलग्न १२ जनाको नाम सार्वजनिक

काठमाण्डाै२२,फाल्गुन  २०७३/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट ३३ किलो अवैध सुन बाहिरिएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतरबार सार्वजनिक गरेको छ । ३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको...

आजबाट उपत्यकामा विधिवत रुपमा रंगको पर्व होली सुरु

काठमाण्डाै२२,फाल्गुन २०७३/ आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा वसन्तरपुर डबलीमा होलीको चीर ठड्याइएसँगै उपत्यकामा विधिवत रुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको...

लागू औषध सहित पक्राउ

काठमाडौं, २२ फागुन/मकवानपुर : हेटौडा उपमहानगरपालिका–८ स्थित काठमाडौंबाट रक्सौलतर्फ जाँदै गरेको  भारतीय नम्बरको जिप चेकजाँच गर्ने क्रममा छत मुनि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको लागू औषध चरेश अन्दाजी ५...