‘मलाई छोरीको खुट्टा भाँच्न मन थियो’, किन भने सञ्जय दत्तले यस्तो ?

काठमाडौं, २३ फागुन — बलिउड अभिनेता सञ्जय दत्तले आफ्नी छोरी त्रिशालालाई ग्ल्यामरको संसारमा कहिल्यै ल्याउन चाहेनन् । बलिउडमा टिक्न गाह्रो हुने भएकाले उनले छोरी यहाँ नआओस् भन्ने चाहेका हुन् ।...

‘चुनावी रौनक’ बढ्दै, निर्वाचन केन्द्रित गतिविधिमालागे दलहरू

काठमाडौं२३ फागुन०७३/ स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ...

अझै तीन सय ३८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

 काठमाडौं२३, फागुन०७३/ सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान छ ।...

नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु

दिपेन्द्र सारु मगर ,बाँके,फागुन २२ /नेपालगंजमा ५ दिने च्याउ खेती तालीम शुरु भएको छ । सामीजीक परिचालन तथा शहरी गरिबी न्यूूनीकरण कार्यक्रम अन्तर्गत ५ दिने च्याउ खेती महिला समुह अन्र्तगत...

यस्तो रहेछ  ३३ किलो सुन तस्करीको तथ्य,संलग्न १२ जनाको नाम सार्वजनिक

काठमाण्डाै२२,फाल्गुन  २०७३/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट ३३ किलो अवैध सुन बाहिरिएको तथ्य नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतरबार सार्वजनिक गरेको छ । ३३ किलो सुन बरामदपछि पक्राउ परेकाहरुमाथि दुई महिनाको...

आजबाट उपत्यकामा विधिवत रुपमा रंगको पर्व होली सुरु

काठमाण्डाै२२,फाल्गुन २०७३/ आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा वसन्तरपुर डबलीमा होलीको चीर ठड्याइएसँगै उपत्यकामा विधिवत रुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको...

लागू औषध सहित पक्राउ

काठमाडौं, २२ फागुन/मकवानपुर : हेटौडा उपमहानगरपालिका–८ स्थित काठमाडौंबाट रक्सौलतर्फ जाँदै गरेको  भारतीय नम्बरको जिप चेकजाँच गर्ने क्रममा छत मुनि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको लागू औषध चरेश अन्दाजी ५...

सुतेकै स्थानमा सहनाजमाथि खुकुरी प्रहार, उपचारको क्रममा मृत्यु

रौतहट २२ फागुन ०७३/रौतहटको कनकपुर-२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । २५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो । उनी शेख...

आर्मीलाई हराउँदै संकटाले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल, २१फागुन ०७३/बुटवलमा सम्पन्न १९ औं तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ। एन्फा एकेडेमीमा शनिबार सम्पन्न फाईनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २-१ गोलले हराउँदै संकटाले उपाधिमाथि कब्जा जमाएको हो।...

भूकम्पपीडितलाई चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा)बाट ट्याक्सी नम्बर वितरण गर्ने तयारी

काठमाडौँ, २२ फागुन ०७३/ आगामी चैत अन्तिम साता भूकम्पपीडित परिवारलाई ट्याक्सी खरिद अनुमति दिने तयारी गरिएको छ । यातायात व्यवस्था कार्यालयले चैत्र २६ गते चिठ्ठा (गोलाप्रथा) गर्ने गरी तयारी गरिरहेको...