चितवनमा एक साताभित्र हतियार बुझाउन प्रशासनको आग्रह
चितवन २४ फागुन०७३/स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै यहाँको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा...