अपहरण गर्न खोज्ने चारजना पक्राउ

विदुर, २४ फागुन ०७३/ दुईपिपल–७ महादेवखर्क घर भएर दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।  निर्माणाधीन घरका लागि महादेवखर्कबाट...

मोर्चाको समर्थन फिर्ता

काठमाडौ, २४ फागुन०७३/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मोर्चाका नेताहरूको सोमबार राति बसेको बैठकले दाहाल नेतृत्वमा साउन १९ गते गठित...

दुई दिन मधेश बन्द, एमाले नेताहरु मध्य रातमै लागे बिराटनर

२४ फागुन । सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको...

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

राजविराज २३ फागुन०७३/ सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर मलेठ–२, का सञ्जन मेहताको मृत्यु भएको छ।सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची...

ओंतको छाला सहित मानिसहरु पक्राउ

[caption id="attachment_11887" align="alignleft" width="843"] वरामदी सामान :ओंतको छाला [/caption] काठमाण्डाै,२३फागुन ०७३/ओंतको छाला सहित मानिसहरु पक्राउ ।वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले  का.म.न.पा....

संविधान कार्यान्वयनको निम्ति घर दैलो अभियान

रंन्जिता ढकाल,नेपालगन्ज २३फागुन ०७३/चैत्र १ गते नेपालगन्जमा हुने बृहत आम सभामा निम्तो गर्ने र संविधान कार्यान्वयनमा जोड दिने उदेश्यले नेकपा एमाले वडा नं.१२ले आज घरदैले कार्यक्रम गर्यो । संविधान कार्यान्वयन...

एमालेकाे सप्तरी प्रवेश सगै  मोर्चाले लाठी जुलुस प्रदर्शन

सप्तरी२३,  फाल्गुन२०७३/मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता...

श्रीमतीका हत्यारासहित दुई जनालाई सर्वस्वसहित जन्मकैद

लिबाङ (रोल्पा), २३ फागुन०७३/ आफ्नै श्रीमती हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका नुवागाउँ–८ रोल्पाका ५५ वर्षीय ओसबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । घर्तीमगरले गत साउन...

पोलियो खोप रोक्ने १८ कर्मचारी निलम्बनमा – नाम समेत

काठमाडौं ,२३ फागुन०७३ / पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित...

बढुवा सुरुसँगै सशस्त्रमा चर्को विवाद

काठमाडौं, २३ फागुन०७३/ सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ । पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र...