आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, असोज ९/हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै...

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना

कास्की, ९ असोज / पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन...

आजको राशिफल : २०८० असाेज ६ गते शनिवार

वि.सं. २०८० आश्विन ०६ गते शनिवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री...

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप असोज २८ गतेदेखि  कात्तिक ४ गतेसम्म हुने

सुन्दरहरैँचा (मोरङ) ६ असोज ःडाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी...

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

काठमाडौँ, ५ असोज : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको...

ऋषेश्वर महादेवमा सप्तऋषिको पूजाआराधनामा सहभागी भए महिला

काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीको दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गरेका छन् । विसं...

ऋषिपञ्चमी पूजा र व्रतको के छ त धार्मिक महत्व !

मिति २०८० साल असोज २ गते मंगलबार भाद्रशुक्लपक्ष चतुर्थी तिथि बिहान १० / ४९ बजेसम्म त्यस उप्रान्त ऋषिपञ्चमी तिथी भएकोले बिहान १० / ५० बजेदेखी मात्र ऋषिपञ्चमी पूजा गर्नु पर्दछ...

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज / प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको...

आज हरितालिका (तीज) व्रत

काठमाडौँ, १ असोज,/भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख,...

भाटभटेनीलाई एक लाख जरिवाना

ललितपुर, ३१ भदौ / म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी...