नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

नेपालगन्ज२५ फागुन०७३ /अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता  सञ्चालन हुने भएको छ । यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन...

बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने –श्रीलङ्काका राजदूत डब्लु एसपरेरा

काठमाडौँ, २५ फागुन०७३/ नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएका छन् । किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ आंै अन्तर्राष्ट्रिय नारी...

भलिबल प्रतियोगितामा पत्रकार महिला विजयी ।

रंन्जीता ढकाल, नेपालगञ्ज २५फागुन/ १०७ औं अन्तर्रािष्ट्रय श्रमिक महिला दिवस को अवसरमा पत्रकार महिला तथा अधिकारकर्मी महिला बिच आज नेपालगञ्जमा भएको मैत्री पुर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला विजयी भएका छन्...

तत्काल संविधान संशोधन हुनुपर्ने,सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने माग सहीत सरकारलाई माेर्चाकाे ७ दिने अल्टिमेटम

काठमाण्डाै२५ फागुन०७३/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारलाई ७ बुँदे अल्टिमेटम बुझाएर बालुवाटारबाट बाहिरिएको छ ।निर्वाचनको मिति घोषणा फिर्ता हुनुपर्ने, तत्काल संविधान संशोधन हुनुपर्ने, सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने, केन्द्र र...

विभिन्नकार्यमका साथ १ सय ७ औं नारी दिवस मनाइदै

काठमाण्डाै २५फागुन०७३/ ‘महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार’ भन्ने नाराका साथ १ सय ७ औं नारी दिवस मनाइदै  आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना...

तेस्रो दिन पनि सप्तरी बन्द

 राजविराज२५ (सप्तरी)०७३/प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ । बन्दका कारण...

‘गोली नचलाएको भए अरु सयौं मारिने थिए’

 काठमाण्डाै २५ फाल्गुण ०७३/सरकारले सप्तरीको राजविराजमा भएको गोलीकाण्डपछि त्यँहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रमुखलाई फिर्ता बोलाएको छ । नेपाल समाचारपत्रमा खबर छ । मंगलबार गृहमन्त्री विमलेन्द्र निधिले...

पुर्वराजा ज्ञानेन्द्रलाई गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत

 काठमाडौँ, २५ माघ०७३/ पुर्वराजा ज्ञानेन्द्र शाहलाई नवलपरासीको गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत गरेका छन् ।कांग्रेसचोकबाट करिब ५०० मिटर भित्र रहेको गणेश मन्दिरमा राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका युवा विश्लेषक सन्तोष...

स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

दाेलखा२५  फागुन २०७३ /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। मंगलबार दोलखामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको चुनाव कुनै पनि हातलमा...

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

काठमाडौँ, २४ फागुन०७३/नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको...