होलीमा ट्राफिक प्रहरी सवारीकाे तीब्र गती नीयन्त्रणका लागी ‘राडर गन’ सहीत सडकमा

काठमाण्डाै,२८ फागुन०७३/ होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान! ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन्। सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ।ट्राफिक प्रहरीले दुर्घटना...

ग्यासमा प्रतिसिलिण्डर २५ रूपैया बढ्यो

काठमाण्डाै २७ फाल्गुन२०७३/ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्‍याएको...

भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका गौतमलाई सहिद घोषणा

काठमाडौं२७ फागुन०७३/ बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्दबजार नजिक भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ । साथै गौतमका बालबालिकालाई उच्च शिक्षा...

टेलिकमको होली अफर : यस्ता छन् सुविधा, रिचार्ज गर्दा डाटा

फागुन २७, काठमाडौं ०७३/ नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा छूट अफर ल्याएको छ । चाडपर्व अफर अन्तरगत कम्पनीले जिसएम/सिडीएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा...

किन भयाे कञ्चनपुर घटना ?

आनन्दबजार (कञ्चनपुर), २७ फागुन/ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट एक नेपालीको ज्यान गएको छ । बिहीबार मध्याह्न साढे १२ बजेतिर एसएसबीले सामान्य विवादमा नेपाली भूमिमा प्रवेश गरी गोली...

जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुग्यो, २८ गम्भिर घाइते

जाजरकाेट,२७फागुन०७३/जाजरकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने २८ जना गम्भिर घाइते भएकाछन घाईतेहरुलाई सुर्खेत-नेपालगञ्ज लगीएकाे स्राेतले जनकारी गरायाे  । भेरीगंगा यातायात ब्यवसायी समितिको ना ३...

हेटौँडाबाट एमालेको मेची महाकाली अभियान आजदेखि शुरु हुँदै

हेटौँडा, २७ फागुन०७३/सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि पुनः शुरु हुँदैछ । मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयको प्राङ्गणबाट अभियान शुरु...

भारतीय एसएसबीको गोली प्रहारबाट नेपालीको मृत्यु भएको छैन : भारतीय दूतावास

काठमाडौं, २७ फागुन ०७३/ कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ । भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान...

दोस्रो टुबोर्ग गोल्ड कप फुटवल २०७३ मा सुदुर पश्चिम ११ बिजयी

रंन्जीता ढकाल,नेपालगन्ज२६फागुन०७३/ नेपालगञ्जमा आजबाट  दोस्रो टुबोर्ग गोल्ड कप २०७३ फुटवल प्रतीयाेगिता शुरू भएकाे छ ।अाज भएकाे उदघाटन खेलमा साबिक बीजेता सुदुर पश्चिम ११ले भारतकाे नयाँ दिल्ली काे युनाइटेड फुटबल क्लबलाइ १-०...

शिर्ष नेतृत्वबाट निर्वाचन गर्नका लागी सहभागी होस भने पछि सहभागी भएकाहाै- राप्रपा (विज्ञप्तिसहित)

काठमाण्डाै, २६फागुन०७३/राप्रपा नेपालले सरकारमा जानुको रहस्य खोलेको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘निर्धारित समयमा निर्वाचन गर्न पार्टीका शिर्ष नेतृत्वबाट सहभागी होस भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र...