सेनाद्वारा माओवादीविरुद्ध उजुरी

काठमाडौं २९फागुन०७३/सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ । आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट...

काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै

काठमाडौं२९फागुन०७३/काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ ।वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा...

बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

काठमाण्डाै  २९ फागनु०७३/ बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले...

नेपाल प्रहरीकाे ११ तोप सलामी सहित गौतमको अन्तिम संस्कार अाज

धनगढी,२९ फागुन ०७३/ मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि...

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा  नेपाल पाँच विकेटले पराजित 

काठमाडौं २८ फागुन ०७३/विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिड रोजेको केन्याका लागि २६ ओभरमा ९३ रनको लक्ष्य थियो...

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अाज चितवनमा

काठमाडौं, २८ फागुन०७३ / प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान आज चितवन प्रस्थान गर्ने भएको छ । मकवानपुरको हेटौँडामा शुक्रबार विशेष कार्यक्रम गरेको एमालेले आज चितवनमा विभिन्न...

वर्षाका कारण नेपाल र केन्याबीचको खेल प्रभावित,स्थगितहुने प्रबल सम्भावना

काठमाडौं, २८ फागुन०७३/आज नेपाल र केन्याबीच हुन गइरहेको विश्व क्रिकेट च्याम्यिनसीप खेल निर्धारित समयमा नहुने भएको छ । शुक्रबार रातीदेखि परेको पानीका कारण खेल प्रभावित हुने भएको हो ।मौसम विभागले...

विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागी नेपाल र केन्या भीडदै

 काठमाडौ, २८ फागुन०७३/आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आज खेल्दै छन् ।कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपाललाई घरेलु मैदान र दर्शकको समर्थन...

सरकारले दियो कूटनीतिक नोट, भारतले माग्यो पोस्टमार्टम रिपोर्ट

काठमाडौं२८ फागुन०७३/ सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका...

पश्चिमी वायुको प्रभावले उपत्यका सहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा, आइतबारसम्म यस्तै रहने

 काठमाडौं,२८ फागुन०७३/ पश्चिमी वायुको प्रभावले देशको मध्य र पश्चिमी क्षेत्रमा बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । काठमाडौं उपत्यका लगायतका मध्य क्षेत्रमा रातभर भारी वर्षा भएको...