एमालेको अभियानलाई माेर्चाकाे अवरोधः रुपन्देहीमा मोर्चाले गर्यो बन्दकाे आह्वान

काठमाडौं२९फागुन०७३/ शुक्रवार देखि पुनः सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियान आज रुपन्देहीको भैरहवा पुग्दैछ । तर एमालेको अभियानलाइृ विफल बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज रुपन्देही बन्दको आह्वान गरेको छ...

चैत २६ र २७ मा हुने खप्तडी बस्नेत राष्ट्रिय सम्मेलनको तयारी तिब्र

काठमाडौ २९फागुन०७३/यही चैत २६ र २७ गते राजधानीमा हुने खप्तडी बस्नेतहरुको राष्ट्रिय सम्मेलनको तयारी तिब्र पारिएको सम्मेलन सचिवालयले जनाएको छ। नेपालभित्र र बाहिर बसोबास गरिरहेका सम्पूर्ण खप्तडी बस्नेतहरुलाई समेट्ने गरी...

सेनाद्वारा माओवादीविरुद्ध उजुरी

काठमाडौं २९फागुन०७३/सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ । आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट...

काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै

काठमाडौं२९फागुन०७३/काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक आज होली पर्व मनाईंदै छ ।वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा...

बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

काठमाण्डाै  २९ फागनु०७३/ बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले...

नेपाल प्रहरीकाे ११ तोप सलामी सहित गौतमको अन्तिम संस्कार अाज

धनगढी,२९ फागुन ०७३/ मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि...

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा  नेपाल पाँच विकेटले पराजित 

काठमाडौं २८ फागुन ०७३/विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिड रोजेको केन्याका लागि २६ ओभरमा ९३ रनको लक्ष्य थियो...

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अाज चितवनमा

काठमाडौं, २८ फागुन०७३ / प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान आज चितवन प्रस्थान गर्ने भएको छ । मकवानपुरको हेटौँडामा शुक्रबार विशेष कार्यक्रम गरेको एमालेले आज चितवनमा विभिन्न...

वर्षाका कारण नेपाल र केन्याबीचको खेल प्रभावित,स्थगितहुने प्रबल सम्भावना

काठमाडौं, २८ फागुन०७३/आज नेपाल र केन्याबीच हुन गइरहेको विश्व क्रिकेट च्याम्यिनसीप खेल निर्धारित समयमा नहुने भएको छ । शुक्रबार रातीदेखि परेको पानीका कारण खेल प्रभावित हुने भएको हो ।मौसम विभागले...

विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागी नेपाल र केन्या भीडदै

 काठमाडौ, २८ फागुन०७३/आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या आज खेल्दै छन् ।कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपाललाई घरेलु मैदान र दर्शकको समर्थन...