पशुपति र स्वयम्भूका ९७% बाँदरमा क्यान्सर र एड्स

काठमाडौं३० फागुन०७३/पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले...

चकलेट बाँडेजस्तोगरी नागरिकता बाँड्न नसकिने : ओली

काठमाडौं३०,फागुन०७३/एमाले अध्यक्ष केपी ओलीले केटाकेटीलाई चकलेट बाँडेजस्तै विदेशी नागरिकलाई नागरिकता बाँड्न नसकिने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– मेची–महाकाली अभियानअन्तर्गत आइतबार भैरहवाको अञ्चलापुरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै...

दशालागेको छ भने एमालेसंग भिड्न आउनु होइन भने शान्त बस्नु-योगेश भट्टराई

बुटवल २९फागुन०७३/एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले दशा लागेकाहरु मात्र एमालेसंग भिड्न आउने बताएका छन् । उनले मेची–महाकाली अभियान अन्र्तगत आज भएका नवलपरासी र भैरवाको आमसभापछि बुटवलमा पत्रकार सम्मेलनमा उक्त...

होलीको दिन करिब एक हजार जना ट्राफिक कार्वाहीमा, ६ सय ७३ मा.प.से

काठमाडौँ, २९ फागुन०७३/होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म...

मनाङलाई पराजीत गर्दै रुपन्देही ११ सेमिफाइनलमा

नेपालगन्ज, २९ फागुन०७३ / नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । खेलको ७५ औँ...

स्थानीय चुनावका उम्मेदवारमा  कस्ले कती  खर्च गर्ने ?

काठमाडौं २९ फागुन०७३ /निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले गर्ने खर्चको सीमा तोकेको छ। शनिबार बसेको आयोगको बैठकले स्थानीय तहमा भाग लिने उम्मेदवारले निर्वाचन प्रचार प्रसार लगायत कार्यमा गर्न...

‘पार्टीलाई एउटा व्यक्ति वा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, भन्दै लोहनीद्वारा राप्रपा परित्याग

 काठमाण्डाै  २९ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् ।पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा. लोहनीले अहिले केहीबेरमा रिपोर्टस क्लवमा...

यातायात व्यवस्था कार्यालयले अब लाइसेन्सको लिखित फारम नलिने

काठमाडाै २९फागुन०७३/ यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । कार्यालयले मंगलबारदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको जनाएको...

एमालेको अभियानलाई माेर्चाकाे अवरोधः रुपन्देहीमा मोर्चाले गर्यो बन्दकाे आह्वान

काठमाडौं२९फागुन०७३/ शुक्रवार देखि पुनः सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियान आज रुपन्देहीको भैरहवा पुग्दैछ । तर एमालेको अभियानलाइृ विफल बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज रुपन्देही बन्दको आह्वान गरेको छ...

चैत २६ र २७ मा हुने खप्तडी बस्नेत राष्ट्रिय सम्मेलनको तयारी तिब्र

काठमाडौ २९फागुन०७३/यही चैत २६ र २७ गते राजधानीमा हुने खप्तडी बस्नेतहरुको राष्ट्रिय सम्मेलनको तयारी तिब्र पारिएको सम्मेलन सचिवालयले जनाएको छ। नेपालभित्र र बाहिर बसोबास गरिरहेका सम्पूर्ण खप्तडी बस्नेतहरुलाई समेट्ने गरी...