पुर्ब अर्थसचिव रामेश्वर खनाल द्वारा नयाँ शक्ति पार्टी परित्याग
काठमाडौं१ चैत०७३ / नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार टि्वटरमा यसको जनाउ दिएका हुन् । एक टि्वटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले...