नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, २ चैत ०७३/ बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त...

अवैध यौन सम्बन्धको परिणाम : भाउजूद्वारा देवरको हत्या

बागलुङ २ चैत ०७३/ बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या...

एक महिना लगाएर महिलाले खने गाउँसम्म मोटरबाटो

बेनी (म्याग्दी), २ चैत०७३ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ ।जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले...

अकुत सम्पत्तिमा तानिँदै लोकमान

काठमाडौ, २ चैत०७३/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ।संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन...

चिनियाँ ठेकेदारको लापरबाहीले भरतपुर-बर्दघाट प्रसारण लाइन अनिश्चित

काठमाडौं२ चैत०७३/ देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व-पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर-बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले आयोजनाको भविष्य...

१८ वर्ष नपुगेका व्यक्ति सूर्तीजन्य पदार्थ खरीदबिक्रीमा राेक,बिक्री वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने

काठमाण्डाै २ चैत्र०७३/ खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ । मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थ बिक्री वितरणका...

एकीकृत बस्ती बनाउँदै श्वेता खड्का

काठमाडौं २चैत ०७३/ अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण...

पुलिसलाई हराउँदै रुपन्देही नेपालगन्ज गोल्डकपको फाइनलमा

नेपालगन्ज,१ चैत ०७३/रुपन्देही–११ नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै रुपन्देही फाइनलमा पुगेको हो । नेपालगन्ज...

पुर्ब अर्थसचिव रामेश्वर खनाल द्वारा नयाँ शक्ति पार्टी परित्याग

काठमाडौं१ चैत०७३ / नयाँ शक्ति पार्टीमा आवद्ध रहेका अर्थविद रामेश्वर खनालले सो पार्टी त्यागेका छन् । उनले मंगलबार टि्वटरमा यसको जनाउ दिएका हुन् । एक टि्वटर प्रयोगकर्तालाई जवाफ दिँदै खनालले...

बाबुराम भट्टराई अचानक दिल्लीतर्फ

काठमाडौँ, १ चैत०७३/ नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना...