संकटा लार्इ पराजित गर्दै नेपालगञ्ज गोल्डकपकाे उपाधी रुपन्देही ११ लार्इ

 नेपालगन्ज ३ चैत्र २०७३ / नेपालगञ्ज गोल्डकपको उपाधी रुपन्देही ११ ले जितेको छ । आज भएको फाइनल खेलमा रुपन्देहीले संकटा क्लबलाई ट्राइबेकरमा हराएर उपाधी हात पारेको हो । खेलको पहिलो हाफ...

दुई प्रहरी अधिकृतले काठमाडौंबाटै व्यवसायीकाे गरे अपहरण

काठमाडौं,३ चैत्र०७३/प्रहरीको बर्दीमा सजिएका दुई प्रहरी अधिकृतले काठमाडौंको कोटेश्वरबाट मेनपावर ब्यवसायी अपहरण गरेर बन्धक बनाएको खुलेको छ । महानगरीय प्रहरी वृत गौशालामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुर्य थापा र...

सहिद गोविन्द गौतमको परिवारलाई एमालेको ५ लाख सहयोग, छोरीलाई ल्याप्टप

महेन्द्रनगर, ३ चैत०७३/ नेकपा (एमाले) ले भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग सहीत उनकाे छाेरीलार्इ ल्यापटप प्रदान गरेको छ ।...

वर्दियामा एक महिने नि शुल्क सुरक्षागार्ड तालिम शुरु

दिपेन्द्र मगर,सारू, बाँके,चैत्र ३ -नेपाल सरकार तथा श्रम तथा रोजगार मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र नेपालगंज बाकेको सहयोग तथा शुभ लाभ सेक्युरीटी सर्भिसेज प्रालिको आयोजनामा आज बर्दिंयाको पताभार गाविस...

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली

धनगढी, ३ चैत०७३/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ ।एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई...

प्रहरी महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

काठमाडौँ, ३ चैत०७३/सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद...

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने लेखा समितिको निर्णय

काठमाडौँ, ३ चैत०७३/ संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा...

अन्तत सरकारले दिने भयो पृथ्वीजयन्तीमा सार्वजनिक विदा

काठमाडौं ३ चैत्र०७३/ यसअघि भन्दा फरक विषयमा मन्त्रिपरिषद्को बैठकमा बबाल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बल्ल तल्ल लगेका छन् । सोमबारको बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र वाणिज्य मन्त्री दीपक...

कञ्चनपुर घटनामा पछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीकाे गाेलीसहीत पेस्तोल हराएको खुलासा

काठमाडौं०३, चैत २०७३/ भारतीय सीमा सुरक्षा बलको गोली लागि कञ्चनपुर गोविन्द गौतमको हत्या भएपछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीका असईको पेस्तोल हराएको खुलासा भएको छ । गौतमको हत्यापछि कञ्चनपुरको आनन्दबजारमा भारतबिरुद्ध...

ऊर्जामन्त्री शर्मा सम्मानित

काठमाण्डाै २चैत्र०७३/  मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको...