संविधान संशोधन पारित गर्न काँग्रेसभित्र दबाब

काठमाडौँ, ४ चैत०७३/ नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ ।तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय...

एएफसी कप छनाैटका लागि एन्फा ले शुक्रबार २० सदस्यीय टोलीको घोषणा गर्यो- हेराै काे काहाँ

काठमाडौं,४ चैत०७३/नेपालले आफ्नो नियमित कप्तान अनिल गुरुङलाई पहिलो पल्ट बाहिर राखेर राष्ट्रिय टोलीको घोषणा गरेको छ। सागर थापा ‘म्याच फिक्सिङ’ को आरोपमा आजीवन प्रतिबन्धमा परेपछि अनिलले नेपाली राष्ट्रिय टोलीको नेतृत्व...

सुत्केरी महिला बलात्कृत

रुकुम, ४ चैत०७३/यहाँकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।गत...

अमेरिकामा चाउचाउको माग

मोरङ, ४ चैत ०७३/ एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेको सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले...

काठमाडौंको गुर्जुधारामा गम्भीर दुर्घटना, एउटा ट्रकले तीनवटा सवारीलाई ठक्कर दियो

काठमाडौं, ४ चैत०७३/ काठमाडौंको गुर्जुधारामा स्याउ बोकेको एउटा ट्रक अनियन्त्रित भएपछि गम्भीर दुर्घटना भएको छ। काठमाडौंबाट स्याउ बोकेर झापा जाँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रक अनियन्त्रित भएपछि मिनी ट्रक,...

औपचारिक रुपमा मेची–महाकाली अभियानको समापन गर्दै एमाले

महेन्द्रनगर ४ चैत ०७३/फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियानको आज (शुक्रबार) समापन गरिएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी अभियानको समापन गरिएको...

७ किलो सुनसहित सुनसहित युवक पक्राउ

रसुवा,४ चैत ०७३ /रसुवाको टिमुरेमा तस्करी गरी धुन्चे ल्याउँदै गरेको ७ किलोग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रसुवा प्रहरीका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार बिहिबार साँझ सुराकीको आधारमा...

शंकाले जलायो लंकाः कोदालोले हानेर श्रीमतीको हत्या

दक्षिण दिल्लीको संगम विहारमा बुधबार राती एक ३० वर्षीया महिलाको आफ्नै श्रीमानले हत्या गरिदिएका छन् ।पुलिसका अनुसार श्रीमानले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध भएको आशंकामा उनको हत्या गरेका हुन् । आरोपी ३५...

संकटा लार्इ पराजित गर्दै नेपालगञ्ज गोल्डकपकाे उपाधी रुपन्देही ११ लार्इ

 नेपालगन्ज ३ चैत्र २०७३ / नेपालगञ्ज गोल्डकपको उपाधी रुपन्देही ११ ले जितेको छ । आज भएको फाइनल खेलमा रुपन्देहीले संकटा क्लबलाई ट्राइबेकरमा हराएर उपाधी हात पारेको हो । खेलको पहिलो हाफ...

दुई प्रहरी अधिकृतले काठमाडौंबाटै व्यवसायीकाे गरे अपहरण

काठमाडौं,३ चैत्र०७३/प्रहरीको बर्दीमा सजिएका दुई प्रहरी अधिकृतले काठमाडौंको कोटेश्वरबाट मेनपावर ब्यवसायी अपहरण गरेर बन्धक बनाएको खुलेको छ । महानगरीय प्रहरी वृत गौशालामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुर्य थापा र...