राप्रपाको विधानबाट ‘राजसंस्था’ र हिन्दू राष्ट्र’ हट्यो
काठमाडाैं४चैत्र२०७३/निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राप्रपा विधानको राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी संविधानसँग बाझिएको ठहर गर्दै हटाइदिएको हो । राप्रपाको...