पशुपतिनाथले परिचित अर्जुनधारा मन्दिरमा ताम्रपत्र बिच्छ्याइदै
सुरुङ्गा (झापा), ५ चैत०७३/पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वरधामको मुख्य मन्दिरमा ताम्रपत्र बिच्छ्याउने कार्य ५० प्रतिशत सम्पन्न भएको छ । मन्दिरलाई धार्मिकस्थल मात्र नभएर पर्यटकका लागि आकर्षण...