पशुपतिनाथले परिचित अर्जुनधारा मन्दिरमा ताम्रपत्र बिच्छ्याइदै

सुरुङ्गा (झापा), ५ चैत०७३/पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वरधामको मुख्य मन्दिरमा ताम्रपत्र बिच्छ्याउने कार्य ५० प्रतिशत सम्पन्न भएको छ । मन्दिरलाई धार्मिकस्थल मात्र नभएर पर्यटकका लागि आकर्षण...

‘ग्याङ फाइट’ एकको मृत्यु

धरान५,चैत०७३/धरानमा युवाहरु बीचको ‘ग्याङ फाइट’मा  एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुने धरान नगरमहानगरपालिका १५ भक्त राई रहेका छन् । दुई समूहका युवाहरुबीच झगडा हुँदा अर्को समूहको छुरा...

‘सुनकाण्ड’मा डिआइजी र भन्सारका हाकिम पनि तानिए

   काठमाडौं ५ चैत०७३/ पक्राउ परेका एयरपोर्ट भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवले सुन तस्करीमा एयरपोर्टका तत्कालीन डिआइजी र भन्सारका हाकिमहरूको समेत संलग्नता रहेको बताएका छन् । प्रहरीलाई उनले दिएको लिखित...

पाँच उपमहानगरसहित १७८ नगरपालिका र ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत नियुक्त-हेराै काे काहा ?

काठमाडौं ५ चैत्र०७३/  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाँच उपमहानगरसहित एक सय ७८ नगरपालिका र सबै चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । मन्त्रालय शुक्रवार उप-नगरपालिका र...

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौं,५चैत०७३/काठमाडौं जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृतरुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले...

म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

म्याग्दी (बेनी), ५ चैत०७३/ म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।प्राकृतिक उपचारस्थलको...

राप्रपा संवैधानिक उपचारका लागी अदालत जाने तयारी

काठमाडौँ, ५ चैत०७३/पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको...

संरक्षण अभावमा राष्ट्रिय फूलको अस्तित्वनै सङ्कटमा

काठमाण्डाै ५ चैत्र ०७३/ उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ। प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ। खुला चरिचरन, खुला सीमा, चेतना अभाव,...

राप्रपाको विधानबाट ‘राजसंस्था’ र हिन्दू राष्ट्र’ हट्यो

काठमाडाैं४चैत्र२०७३/निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राप्रपा विधानको राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी संविधानसँग बाझिएको ठहर गर्दै हटाइदिएको हो । राप्रपाको...

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने उर्जामन्त्रीको घोषणा

 काठमाडौँ, ४ चैत०७३ / ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताएका छन् ।  नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री...