यौन क्रियाकलापमा संलग्न तीन जोडी रंगेहात पक्राउ
भक्तपुर ६ चैत०७३/ महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई रंगेहात पक्राउ गरेको छ । भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले...