विश्व कल्याणार्थ महायज्ञ

गौशाला,८ चैत०७३/महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही कुट्टीमा आजदेखि विश्व कल्याणार्थ ‘श्री सीताराम नाम सङ्कीर्तन’ महायज्ञ सुरु भएको छ।अनन्तश्री विभूषित परमतपस्वी महात्यागी सन्त सीताराम दासजीको तत्वाधानमा आजदेखि १० दिनसम्मका लागि महायज्ञ...

कमल थापा  गृहमन्त्री निधिको कुर्सीमा बसेपछि मन्त्रिपरिषदमा खैलाबैला

 काठमाडौं, ८ चैत०७३/ दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन...

बिहारमा दलाइ लामालाई बोलाएपछि चीन-भारत सम्बन्ध चिसियो

काठमाडौं८ चैत०७३/ तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको...

स्थानीय तह निर्वाचमा गृहले गाडी किन्न चार अर्ब माग्यो, अर्थले दिन नसक्ने !

काठमाडौं८ चैत०७३ / गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ । बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा...

जनताले चाहे भने राजतन्त्र फिर्ता हुन सक्छ: नेता महत

काठमाण्डाै, ७ चैत्र०७३/प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता...

अपहरण तथा शरिर बन्धक उधोग मुद्धामा फरार भाष्कर पनेरु पक्राउ

[caption id="attachment_12281" align="alignleft" width="197"] भाष्कर पनेरु[/caption] काठमाण्डाै ७,चैत्र०७३/ अपहरण तथा शरिर बन्धक उधोग मुद्धामा फरार व्यक्ति पक्राउ । २०६७ सालमा जिल्ला रुपन्देही टिकुलीगढ गा.वि.स. १ खैरिया बस्ने कृष्ण प्रसाद भुषालले...

​प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता हुने

काठमाडौं ७ चैत०७३/ जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको विशेष सहयोगमा अागामी चैत्र २४ गते देखी ३१ गते सम्म प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगीता २०७३ आयोजना हुने भएको छ । जिल्ला...

राजतन्त्र र हिन्दू राष्ट्रको सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

काठमाडौँ, ७ चैत०७३ /नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताउनुभएको छ । आज प्रेस विज्ञप्ति प्रकाशित गरी उहाँले राप्रपाको विधानमा उल्लेखित राजतन्त्रको...

पृथ्वीनारायण उतै कतै फर्कि सके -सुरेन्द्र सिटाैला

[caption id="attachment_12272" align="aligncenter" width="329"] सुरेन्द्र सिटाैला[/caption] पृथ्वीनारायण शाह,  तिष्ठा र कांगडा हुदै,  घुम्दै यतै कतै आएछन् । गोरखा दरवारमा वास वसि,  नुवाकोटमा खाजा खादै , सिहदरवार अगाडि वसेर,  सारङ्गीको सुरिलो...

मन्त्री छाड्ने निधिको चेतावनी

काठमाण्डाै ७  चैत्र२०७३ /देउवा निवासको छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा कमल थापालाई राखे आफू अपमानित भएर नबस्ने बताएका थिए । संसद् बैठकमा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा थापा बस्ने गरेकोमा...