माओवादी केन्द्रले दियो सहिद परिवारलाई ६ लाख
काठमाडौँ १० चैत ०७३/ने.क.पा.(माओबादी केन्द्र)को तर्फबाट माननिय कृषी मन्त्री गौरी शंकर चौधरीले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गाेविन्द गौतमको परिवारलाई ६ लाख सहयोग प्रदान गर्ने घोषणा...