निर्वाचनमा सहभागिका लागि सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नु पर्छ-  महन्थ ठाकुर

विराटनगर,१२ चैत०७३/तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माेरङमा भएकाे एक कार्यक्रममा बाेल्दै आफुहरु निर्वाचन विरोधी नभएको कुरा ब्यक्त गरेका छन । निर्वाचनका लागि पहिले सरकारले विगतमा अाफुहरूसंग भएका सम्झौता कार्यान्वयन गरी...

मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन सरकार गृहकार्यमा : मन्त्री थापा

हेटौँडा१२ चैत्र २०७३/उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न मधेसवादी दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटेको बताएका छन्।...

नयाँ मतदाता परिचयपत्रमा यस्ता छन् सुविधा

, १२ चैत०७३/ निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा नयाँ संरचनाअनुसार मतदाता परिचयपत्रको व्यवस्था गर्ने भएको छ । ०७० को संविधानसभा निर्वाचनमा आयोगले व्यवस्था गरेको फोटोसहितको...

लागू भयो अनलाइन निर्देशिका, ५६ दिनभित्र लाइसेन्स लिनुपर्ने

काठमाडौं११ चैत०७३/ हाल सञ्चालनमा रहेका अनलाइन पत्रिकाहरुले अबको ५६ दिनभित्र नेपाल सरकारमा दर्ता गरेर लाइसेन्स लिनुपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले दर्ताको प्रमाणपत्र नलिई अनलाइन पत्रिका सञ्चालन गर्न...

६१ लाख गरिब रहेको देशको गरिबी निवारण मन्त्रालयसँग एउटा मात्रै कार्यक्रम

काठमाडौं १२, चैत०७३/कारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख...

बारामा एक अर्ब ५८ करोडको आलु उत्पादन

कलैया, चैत । बारामा यसवर्ष रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ । यसवर्ष सी ४० र खुमलटार रातो जातको आलु सात हजार...

देश टुक्र्याउने अभिव्यक्ति दिएका सिके राउतलाई थप १० दिन थुनामा राख्न आदेश

चैत १२, लहान०७३/राज्यविरुद्ध सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके राउत) लाई सिरहा अदालतले आज पाँचौँ पटक थप १० दिन थुनामा राख्न आदेश दिएको छ...

ब्रिटिस गोर्खाको पेन्सन नेपाल राष्ट्र बैंकमा देऊ’

काठमाडौं ११ चैत०७३/गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले ब्रिटिस सरकारबाट पाउने पेन्सन नेपाल राष्ट्र बैंकमार्फत पाउनु पर्ने माग राखेको छ । ‘हामी गोर्खा सैनिकहरुले अवकाश प्राप्त गरेपछि पाउने पेन्सन ‘भारतीय रिजर्भ...

फिरौतीपछि प्रेमिकाको हत्या गरी प्रेमी फरार

काठमाडौं ११ चैत०७३/ काठमाडौं । मखन गल्लीका व्यवसायी श्यामसुन्दर अग्रवाललाई अपहरण गरी फिरौती असुलिएको १५ दिन भएको थियो । तर, अपहरणमा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । १५...

जिब्रो छेड्ने जात्रा सङ्कटमा, जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

भक्तपुर११चैत्र०७३/ हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा...