श्रीमतीको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरे

डँडेल्धुरा १४ चैत०७३/ डँडेल्धुराको आलिताल गाउँपालीकाका एक व्यक्रिले धारिलो हतियारले श्रीमतीको हत्या गरी झुण्डिएर आत्महत्या गरेका छन् । आलिताल-७ का ४० वर्षीय करन बहादुर बोहोराले श्रीमतीको हत्या गरी आफूले झुण्डिएर...

अनलाइन निर्देशिका खारेज गर्न पत्रकारको माग

काठमाण्डाै १३,चैत २०७३/ सरकारले ल्याएको अनलाइन निर्देशिका खारेज गर्न पत्रकारिताका संघ–संगठनहरूले माग गरेका छन् । ‘सरोकारै नभएको सुशासन ऐनमा टेकेर ल्याइएको निर्देशिका कुनै हालतमा स्वीकार्न सकिँदैन’, अनलाइन पत्रकार संघको अन्तरक्रियामा...

आजबाट नेपालगन्जमा पनि धिताेपत्र खरिद बिक्री सुरु

रंन्जीता थापा, नेपालगन्ज १३ चैत्र ०७३/ कालीका सेक्युरिटिज प्रालिले (शेयर ब्राेकर नं ४६)   आज अाइतवार देखी नेपालगञ्जमा  सेयर किनबेच सेवा सुरु गरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको...

मन्त्रिपरिषद्मा कुनै निर्णय नभएको भन्दै फेरि खोसियो पृथ्वीजयन्तीको बिदा

काठमाडौँ, १३ चैत०७३/ पृथ्वी जयन्तीको बिदा फेरि खोसिएको छ । यसअघि मन्त्रिपरिषदको बैठकमा पृथ्वीजयन्तीको दिन (पुस २७ गते) सार्वजनिक बिदा दिने समझदारी पनि आइतबारको बैठकमा दुईमन्त्रीबीच चर्को बाझाबाझ भयो ।...

अनलाइन निर्देशिका संवैधानिक प्रावधान विपरित भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं, १३ चैत०७३/ सरकारले हालै जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका संवैधानिक प्रावधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सूचना...

प्रदेश नम्बर २ मा सप्तरी बाहेक अन्यमा सजिलै चुनावहुन सक्ने

काठमाण्डाै १३चैत्र/ स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै...

स्थानीय तहमा धेरै अधिकार हुने भएपछि उम्मेदवार बन्नेहरुको आकर्षण बढदै

काठमाडौं१३ चैत०७३/आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि गाउँगाउँमा चहलपहल बढिसकेको छ । चुनावमा उम्मेदवार हुन चाहने राजनीतिक दलका कार्यकर्ताले सक्रियता बढाइरहेका छन् । २० वर्षपछि हुन लागेको...

एनसेलबाट कर असुल्न अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै

काठमाडौं, १३ चैत०७३/ एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई...

भारतले पाकिस्तान र बङलादेशमाथि पनि नाकाबन्दी लगाउँदै

नयाँदिल्ली१३ चैत्र २०७३/ भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ। आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमाना बन्द गर्नुपर्ने...

अधिकांश मतदान केन्द्रको सुरक्षामा असई र सईको नेतृत्व

काठमाडौं, १३ चैत०७३/ सरकारले स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र सुरक्षार्थ नेपाल प्रहरीका जुनियर अधिकृतलाई जिम्मा दिने भएको छ । सामान्य, संवेदनशील तथा अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर मतदान...