पाकिस्तान यू-२३ सँग नेपाल ६ विकेटले पराजित

काठमाण्डाै १४  चैत्र २०७३/नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा सोमबार पाकिस्तान यू–२३ सँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेखकमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाकिस्तान सामु १ सय...

कमल थापाको राप्रपा फेरि फुट्यो, देवयानी राणा उपाध्यक्ष बन्दै

काठमाडौं, १४ चैत०७३/गत मंसिर ६ गते एकीकरण भएको राप्रपा फेरि फुटेको छ । असन्तुष्ट समूहको आइतबार बिहान भएको भेलाले डा.प्रकाशचन्द्र लोहनीको अध्यतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।...

विवाहमा १५० जना जन्ती लैजान मिल्ने व्यवस्था, हिसाब पेस गर्नुपर्ने

काठमाडौं, १४ चैत०७३/ अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ। सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान...

घोडेजात्रा पर्व आज मनाइँदै, नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने

काठमाडौँ, १४ चैत०७३/प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि...

चैते धान उत्पादन बढाउन नुवाकोटमा अनुदान

त्रिशूली (नुवाकोट), १४ चैत०७३/ जिल्लामा चैतेधानको उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदान दिने भएको छ । नुवाकोटमा चालु आवदेखि सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रममार्फत किसानलाई नगद अनुदान...

देउवाबाट विमलेन्द्र अलग ?

काठमाडौं, १४ चैत०७३ / प्रचण्ड नेतृत्वको संयुक्त सरकारका शक्तिशाली उपप्रधानमन्त्री हुन् विमलेन्द्र निधि । निधिलाई वर्तमान सरकारमा यो हैसियत दिलाउनमा कांग्रेस सभापति शेरबहादुर देउवाको अहंम भूमिका छ । तर, अहिले...

बालबालिका जोगाउन भूतप्रेत भगाउने जात्रा

[caption id="attachment_12502" align="aligncenter" width="865"] -फायल तस्बीर[/caption] काठमाडौं, १४चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व सोमबार मनाइँदैछ ।...

नेपालीसँग रहेको प्रतिब्यक्ति साढे चार हजार मात्रै भारु नोट साटिने

काठमाडौं, १४ चैत०७३ / भारतमा प्रतिबन्ध लागेको भारतीय ५ सय र एक हजारको नोट साट्न तयार भएको भारतले प्रतिब्यक्ति साढे चार हजार मात्रै नोट साट्ने प्रस्ताव गरेको छ । नेपालमा...

श्रीमतीको हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरे

डँडेल्धुरा १४ चैत०७३/ डँडेल्धुराको आलिताल गाउँपालीकाका एक व्यक्रिले धारिलो हतियारले श्रीमतीको हत्या गरी झुण्डिएर आत्महत्या गरेका छन् । आलिताल-७ का ४० वर्षीय करन बहादुर बोहोराले श्रीमतीको हत्या गरी आफूले झुण्डिएर...

अनलाइन निर्देशिका खारेज गर्न पत्रकारको माग

काठमाण्डाै १३,चैत २०७३/ सरकारले ल्याएको अनलाइन निर्देशिका खारेज गर्न पत्रकारिताका संघ–संगठनहरूले माग गरेका छन् । ‘सरोकारै नभएको सुशासन ऐनमा टेकेर ल्याइएको निर्देशिका कुनै हालतमा स्वीकार्न सकिँदैन’, अनलाइन पत्रकार संघको अन्तरक्रियामा...