लागू औषध गाँजा र चरेश बरामद,स्कर र प्रहरीबीच दोहोरा फायरिङ

समाजकाे अावाज, हेटौडा१५चैत्र २०७३/ मकवानपुरको मनहरीमा मंगलबार बिहान गाँजा तस्कर र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । फायरिङमा हताहती भने भएको छैन । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले...

गगन थापाले भने– मेयरमा म चुनाव लड्दीन

काठमाण्डाै१५चैत०७३/  म काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो ।...

कसले चुहायो यति गोप्य सूचना

काठमाडौं१५,चैत०७३/ महानगरीय प्रहरीलाई आईतवार साँझ सूचना आयो, राजधानीका अधिकांश क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाईदैछ । सूचना पाए लगत्तै महानगरीय प्रहरीले आयुक्त कार्यालय सहितको अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त...

यौन क्रियाकलाप गर्ने तीन महिला पक्राउ

भक्तपुर१५,चैत,०७३/भक्तपुरमा प्रहरीले विभिन्न रेष्टुरेन्टमा छापामारेर तीन महिलाहरूलाई अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी प्रहरीले सोमबार अनैतिक क्रियाकलापमा संलग्न रहेको...

सरकारद्वारा घोडेजात्रा ‘बहिष्कार’, तीनैजना उपप्रधानमन्त्री समारोहमा अनुपस्थित

काठमाडौं१५ चैत ०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा जानुअघि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी नदिएको असर घोडेजात्रामा देखिएको छ । नेपाली सेनाले सोमबार घोडजात्राको अवसरमा टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सरकारमा रहेका...

प्राकृतिक ग्यास ल्याउन भारतले भैरहवासम्म पाइपलाइन निर्माण गरिदिने

काठमाडौं१५ चैत०७३/ छिमेकी भारतले नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सोमबार नयाँ...

बाग्मती स्कुल सुकेधारामा पाँच दिवशीय निशुल्क योग शिविर संञ्चालन

समाजको आवाज,काठमाण्डौ,१५ चैत्र०७३/बाग्मती स्कुल सुकेधारामा पाँच दिवशीय योग शिविर शुरु । गरौ योग,रहौ निरोग भन्ने नाराकासाथ काठमाण्डौ सुकेधारामा अबस्थीत बाग्मती बोर्डिङ्ख स्कुल तथा पतंजलि योग समिति काठमाण्डौ,पतंजलि योग समिति नेपाल...

कथा- सुनकेशरी— पुण्यराज पुडासैनी

[caption id="attachment_2425" align="alignleft" width="175"] — पुण्यराज पुडासैनी[/caption] म उसको कोठाभित्र छिर्दा ऊ एकदमै मौन थिई । मलाई कोठामा पुग्दा उनका मौन आँखाहरूले बस्ने इसारा गरे । उसको मुहारमा कान्ति थिएन...

स्थानीय निर्वाचनका लागि चीनको १४ करोड रूपैयाँ सहयोग

काठमाण्डाै  १४ चैत्र०७३/नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले करिब १४ करोड ४० लाख रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ...

नयाँ शक्ति पार्टी, नेपालबाट चार जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन

काठमाण्डाै१४चैत्र ०७३/ आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निम्नबमोजिमका केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । १. निर्मल भट्टराई २. चन्द्रदेव ओझा...