एनटिसीले पनि अब एनसेलले जस्तै लोनको सुविधा दिने
काठमाण्डाै१५चैत०७३/नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित Tiaxa को लोकल एजेन्ट हेमन्त...