आरजु देउवा र राज्यलक्ष्मी गोल्छाविरुद्ध उठ्यो सबैभन्दा ठूलो प्रश्न
काठमाडौं, १७ चैत०७३ / व्यवस्थापिका–संसद्का विभिन्न बैठकमा राजनीतिक दलका जिम्मेवार नेताहरू लामो समयसम्म अनुपस्थित भएको पाइएको छ ।लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुने नेताको संख्या बढ्दै गएको संसद् सचिवालयको...