भूकम्पपीडितसँग घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ
काठमाण्डाै१८ चैत्र०७३/ भूकम्पपीडितसँग घुस लिने नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।सेवाग्राहीको उजुरीको आधारमा पुगेको अख्तियारको मध्यमाञ्चल बर्दिवासको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ५ घर भएका नापी...