सुरु भयो नेपालमा पनी  फरक रक्तसमूहबीच मृगौला प्रत्यारोपण

काठमाण्डौं,१९ चैत ०७३/त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलोपटक फरक रक्त समूहका दाता र ग्रहणकर्ताबीच मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। ‘एवो इनकम्प्याटेवल रेनल ट्रान्सप्लान्ट’ भनिने यो मृगौला प्रत्यारोपणमा अस्पताल प्रत्यारोपण सेवा...

हलेसी क्षेत्रमा जमिनमुनिको पानी निकालिने

खोटाङ१९ चैत ०७३/ धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा डिप बोरिङ (जमिन छेडेर पानी निकाल्ने) योजना सुरु गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा आसपासका...

वीरमा कमिसनको खेलः ६ करोड पर्ने मेसिन दोब्बरमा किन्ने तयारी

काठमाडौं, १९ चैत०७३/ मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी उपचार केन्द्र वीर अस्पतालका क्यान्सर बिरामी डेढ वर्षदेखि रेडियोथेरापी मेसिन किन्ने कमिसन चक्करमा उपचार वञ्चित भएका छन् । विशेषज्ञले क्यानाडाली कम्पनीको...

टर्‍यो भारु पाँच सय र हजारका नोट साटिने सम्भावना

काठमाडौं१९ चैत २०७३/ कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे...

आजदेखि नेपालमा युरो ४ मापदण्डको तेल वितरण गरिने

 काठमाण्डाै१९ चैत२०७३ /नेपाल आयल निगमले शनिबारदेखि युरो-४ मापदण्डको तेल विक्री वितरण गर्ने भएको छ। सन् २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आए पनि सन् २०१० मा विश्व बजारमा लागू...

बिहे गर्न नमानेपछि प्रेमीकाको हत्या

वीरगन्ज १९चैत०७३/ बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् । पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज...

‘राम्रो बानी बनाउनू नानी’-विवेक विनयी

[caption id="attachment_10516" align="aligncenter" width="871"] विवेक विनयी[/caption] बानी विज्ञानको अप्रेसनबाट कुरा थालौँ । मानिसको बानी कस्तो छ, त्यसैले उसको सफलता र असफलताको पटकथा लेख्छ । सायद त्यही भएर होला अङ्ग्रेजी कवि...

९ बर्षिय बालिका करणी गर्ने युवकलाई १४ वर्षको जेल सजाय

ताप्लेजुङ १८चैत ०७३/ जिल्ला अदालत ताप्लेजुङले पहिलो पटक सरकारको तर्फबाट पिडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ । जवरजस्ती करणी भएकी ताप्लेजुङ जिल्ला याङवरक गाउँपालिकाकी ९ बर्षिय बालिकालाई क्षतिपूर्ति बापत ७५...

महिलाको योनी र पूरूषको लिंगबारे रोचक तथ्य

महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई थाहानै भएको कुरा हो । तर, केही बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् जुन यि दुवै...

कांग्रेस झाडीमा अल्झेको बाह्रसिंगे : ओली

पाेखरा १८,चैत२०७३/एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा अायाेजना गरीएकाे  जनसभालाई सम्बोधन गर्दै अहीले काे अबस्थामा  नेकपा एमाले मात्रै देशको बारेमा सोच्ने एक्लो पार्टी भएको कुरा ब्यक्त गरेका  छन् । जनसभालाई...