यी हुन् २७ करोड २४ लाख झ्वाम पार्ने सरकारी कर्मचारीहरू
काठमाडौं२१ चैत०७३/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा अनियमितता गरेको भन्दै आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...