विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं२२ चैत०७३  / माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा...

अबैध अन्तराष्ट्रिय कल बाईपासमा CIB को छापा, एक पक्राउ

काठमाण्डाै२२चैत०७३/प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट  संचालित OPERATION VOICE FOX अन्तर्गत खटिएको प्रहरी टोलीले संकलन गरेको सुचनाका आधारमा मिति २०७३।१२।१० गते  झापा  विर्तामोड-५, पुरानो भद्रपुरमा स्थित सुन थापाको घरमा डेरा कोठा लिई...

चितुवाको छाला सहित मानिसहरु पक्राउ

काठमाण्डाै२२चैत०७३ / प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाइ प्रप्त सुचनाकाे अाधारमा   दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानूनी चितुवाको छाला खरिद बिक्रि तथा ओसार पसार भैरहेको भन्ने...

ATM Card बाट रकम चाेरी गर्ने ४ मोल्दोभियन नागरिक ४९५ थान ATM Card सहित पक्राउ

काठमाण्डाै २१चैत०७३/ नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले  काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल तथा दरबारमार्गमा पूर्वी युरोपेली राष्ट्रका नागरिकहरु नेपालका विभिन्न बैंकका ए.टि.एम. बाट अबैध रुपमा रकम भुक्तानी गरी सो रकम अमेरिकी...

ललितपुरमा बच्चा जन्माएर मार्ने महिला पक्राउ, श्रीमान विदेशमा

ललितपुर,२१ चैत०७३/ नवजात शिशु जन्माई मारेको अभियोगमा गोदावरी नगरपालिका–३ बाडेगाउँ छाप्रोमा बस्दै आएकी मकवानपुर घर भएकी ३० बर्षीया रिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार...

योगा गर्नै पर्ने १६ कारणहरु

मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै...

उदाउँदो सूर्यलाई अर्घ दिई सकियो चैते छठ

जनकपुरधाम, चैत २१–चैते छठपर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो...

यी हुन् २७ करोड २४ लाख झ्वाम पार्ने सरकारी कर्मचारीहरू

काठमाडौं२१ चैत०७३/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा अनियमितता गरेको भन्दै आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

प्रहरी नै लुटपाटमा लागेपछि

 काठमाडौं२१चैत २०७३/ ‘हामी प्रहरी हौँ’ भन्दै ज्याकेटको खल्तीबाट हत्कडी र कम्मरमा भिरेको पेस्तोल देखाउँदै छ/सातजनाको समूहमा आएका अपरिचित व्यक्तिले सोधे– ‘यहाँ सुनको अवैध कारोबार हुन्छ रे हो ? गत शुक्रबार...

फोरम लोकतान्त्रिकले मधेसी शव्दै हटाउने !

काठमाण्डाै२१चैत०७३/ विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको खबर आजको नागरिकमा छ । राजधानीमा आयोजित एक कार्यक्रममा अभ्यक्ष गच्छेदारले पार्टीको नामबाट मधेसी शब्द हटाएर...