मन्त्रीमाथि लगाइएको बन्देज हट्यो,मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुन पाउने
काठमाडौं२४ चैत०७३/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आफैंले बनाएको आचार–संहिता खुकुलो पार्दै मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खोलिदिएको छ । आयोगको बुधबारको बैठकले आचार–संहिताका विषयमा नीतिगत निर्णय...