निर्वाचनमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता ३ सय

काठमाडौं २४,चैत०७३/ गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको छ । बैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा...

२८ दलले पाए चुनाव चिन्ह, कसको के ? (सूचीसहित)

काठमाडौं२३ चैत०७३  / निर्वाचन आयोगले संसदमा भएका २८ दललाई स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले बुधबार दलहरुलाई चुनाव चिन्ह दिएको हो । सबै दलले पुरानै...

विद्यार्थीलाई यौनशोषण गर्ने शिक्षक पक्राउ

गौशाला,२३चैत्र २०७३/महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी...

तीन पार्टीबीच एकीकरण, अध्यक्षमा विजय गच्छदार

काठमाण्डाै२३ चैत्र२०७३/ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच एकता भएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी र यशोदा...

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

 रुकुम,२३चैत२०७३ ०७३/ ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। बुधबार बिहान रुकुममा आयोजित ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’ विषयक अन्तक्रिया...

आचारसंहिताले रोक्यो दूधको मूल्यवृद्धि

काठमाडौं २३ चैत०७३/ दुग्ध बजारमा लिन सिजन (उत्पादन कम हुने समय) चलिरहेको छ । यो किसानका लागि मूल्यवृद्धिको दबाब दिने सिजन पनि हो । दबाब दिइएको पनि छ । किसानको...

लमजुङमा २१ जनाले हतियार बुझाए

लमजुङ२३ चैत०७३/सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिम सम्बन्धित...

नसाटिने भयो पाँच सय र एक हजार भारु नोट

 काठमाडौं२३चैत२०७३/ नेपालमा रहेका ठूला दरका भारतीय नोट नसाटिने करिब निश्चित भएको छ। नेपाली पक्षले भागअनुसार भारतीय पक्षले सटही सुविधा नदिने भएपछि नोट साट्नका लागि समझदारी हुन नसकेको हो। भारतीय पक्षले...

भारतीय कलाकार राखी सावन्त पक्राउ

काठमाण्डाै२३ चैत ०७३/ हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ । राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर...

आज रामनवमी पर्व, भगवान् रामचन्द्रको पूजा आराधना गरी धुमधाम संग मनाइदै

काठमाण्डाै,२३ चैत ०७३/चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको...