काठमाडौंका सडक अझै एक वर्ष धुलाम्मे !

काठमाडौं२५ चैत०७३ / मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना...

आयोगले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम

काठमाडौं२५चैत०७३ / निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको छ । आयोगले...

नेपाल गन्जमा शिक्षणकाे माध्यम र शिक्षाका भाषाहरू नामक २ दिने गाेष्ठ सम्पन्न

रंन्जीता थापा, नेपालगन्ज,२४चैत०७३/ बिध्यालयमा शिक्षणकाे माध्यम र शिक्षाका भाषाहरू बिषयमा संञ्चालीत २ दिने सराेकारवाला हरू संलग्न भएकाे गाेष्ठि अाज  समापन भएकाे छ । उक्तकार्यक्रममा बहुभाषिक शिक्षा निर्देशिका २०६६ का बारेमा छलफल,शिक्षाका भाषा...

ग्याँसकाे सीलीन्डर पडकदा कपनमा अागलागी,लाखाैकाे धनमाल क्षति

समाजकाे अावाज, काठमाण्डाै२४चैत०७३/ बुढानिलकष्ठ नगारपालिका वडा नं १०मिलनचाेकमा रहेकाे तरकारी बजारमा रहेकाे टहराेमा  अागाेलागी  । बुढानिलकष्ठ नगारपालिका वडा नं १०मिलनचाेकमा रहेकाे तरकारी बजारमा रहेकाे टहराेमा अाज दिउसाे २ः३० बजे भीषण...

लालपुर्जा नहुँदा ७७ हजारले पाएनन् अनुदान

काठमाडौँ२४, चैत०७३/ भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७७ हजार ७८१ भूकम्पपीडित लाभग्राहीको सूचीमा परे पनि लालपुर्जा र जग्गासम्बन्धी प्रमाण नभएका कारण अनुदान रकम पाउनबाट वञ्चित भएका छन् । भूकम्पपीडितसँग लालपुर्जा नभएका...

सेतो मच्छिन्द्रनाथको रथयात्रा, रथलाई हनुमानढोका पुर्‍याइयो

काठमाडौं,२४ चैत ०७३/ सेतो मच्छिन्द्रनाथको रथयात्राको दोस्रो दिन बुधबार रथलाई तानेर हनुमानढोका पुर्‍याइएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार काठमाडौंको जमलबाट सुरु...

आमालाई भेट्न राष्ट्रपति वृद्धाश्रममा

काठमाडौं२४ चैत०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको बराहक्षेत्रस्थित आश्रममा बस्दै आएकी आफ्नी आमा मिथिला पाण्डेसँग भेट गरेकी छन् । त्यस क्षेत्रको भ्रमणमा बुधबार गएकी भण्डारीले बराहक्षेत्रस्थित श्रीराम शान्ति कुञ्ज अनाथ महिला...

मन्त्रीमाथि लगाइएको बन्देज हट्यो,मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुन पाउने

काठमाडौं२४ चैत०७३/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आफैंले बनाएको आचार–संहिता खुकुलो पार्दै मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खोलिदिएको छ । आयोगको बुधबारको बैठकले आचार–संहिताका विषयमा नीतिगत निर्णय...

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने ! अब प्रचण्डकै सहयोगमा बैशाखदेखि देउवा प्रधानमन्त्री

काठमाडौं २४ चैत०७३/ काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र...

कांग्रेस पछि हट्ने संकेत, चुनाव दुई चरणमै

काठमाडौं२४ चैत०७३/ प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ। आजको कान्तिपुरमा खबर छ– प्रधानमन्त्री पुष्पकमल...