नेपाली रुपैंयाँ बलियो डलर कमजोर, २० महिनायता सबैभन्दा धेरै घट्यो डलर
काठमाण्डाै, २७ चैत, २०७३ / परिवर्तनीय(संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ ।निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैंयाँ पछिल्लो समय भने डलरको...