राष्ट्रहितविपरीत काम भए सेना चुप लागेर बस्दैन : प्रधानसेनापति
काठमाडौं२७ चैत०७३/प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रहितविपरीतका जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले मातृभूमिमाथि आँच आउने कुनै पनि गतिविधि भए नेपाली सेना चुप लागेर नबस्ने धारणासमेत...