डेढ महिनाअघि धसिएको बीपी राजमार्ग अझै मर्मत नहुँदा यात्रुलाई सास्ती

रामेछाप२८ चैत्र २०७३ / डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् । फागुन पहिलो साता...

सवारी दुर्घटना गराए चालकलाई १० वर्ष कैद

काठमाडौं, २८ चैत०७३ /लापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ । संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा...

मतदातालाई अब उम्मेदवार अस्वीकार गर्ने अधिकार

काठमाडौं२८ चैत०७३/ निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी...

राहदानी अरुलाई प्रयोग गर्न दिए पाँच वर्ष कैद र ५० हजार जरिवाना

काठमाडौं, २८ चैत ०७३/ अब आफ्नो राहदानी अरु कसैलाई प्रयोग गर्न दिए पाँच वर्षसम्म कैद बस्नु पर्ने भएको छ । नयाँ संविधानबमोजिम राहदानी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा यस्तो व्यवस्था...

हवाट्स एपका रोचक तथ्यहरु

१. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन । २. ह्वाट्स एपका सह–संस्थापक द्वय जान...

दुई चरणको निर्वाचन प्रस्तावमा एमाले असहमत

काठमाडौं२७ चैत०७३/ सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने गृहकार्य अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । सातै प्रदेशका जनता स्थानीय तहको निर्वाचनका लागि तयार भइसकेको...

छत्तीस दल आयोग पुगे, फोरम र नयाँ शक्तिले पनि हस्ताक्षर बुझाए

काठमाडौँ२७ चैत०७३/ निर्वाचन आयोगमा शनिबारसम्म ३६ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक हस्ताक्षर बुझाएका छन् । आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि...

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँ  २७ चैत्र २०७३/ वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ । गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति...

राष्ट्रहितविपरीत काम भए सेना चुप लागेर बस्दैन : प्रधानसेनापति

काठमाडौं२७ चैत०७३/प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रहितविपरीतका जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले मातृभूमिमाथि आँच आउने कुनै पनि गतिविधि भए नेपाली सेना चुप लागेर नबस्ने धारणासमेत...

खानपिनको विषयमा कुरा नमिल्दा ग्राहकको हत्या

काठमाडौं२०७३ चैत २७ / काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा एक व्यक्तिको हत्या भएको छ । ३५ वर्षीय तेन्जिङ ग्याल्छो लामाले सञ्चालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट...