योगेश भट्टराईले भने – काठमाडौँको मेयरको उम्मेदवार म होइन्

काठमाडौं, २०७३ चैत २८/ नेकपा एमालेका सचिव योेगेश भट्टराईले आफू काठमाडौं महानगरपालिकाको मेयरमा नउठ्ने बताउनुभएको छ । काठमाडौँमा सोमबार प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले...

खाना पकाउने ग्याँस चुहिएर भक्तपुरमा आगलागी

भक्तपुर, २८ चैत०७३/ मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्याँस चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ ।...

डेढ महिनाअघि धसिएको बीपी राजमार्ग अझै मर्मत नहुँदा यात्रुलाई सास्ती

रामेछाप२८ चैत्र २०७३ / डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् । फागुन पहिलो साता...

सवारी दुर्घटना गराए चालकलाई १० वर्ष कैद

काठमाडौं, २८ चैत०७३ /लापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ । संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा...

मतदातालाई अब उम्मेदवार अस्वीकार गर्ने अधिकार

काठमाडौं२८ चैत०७३/ निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी...

राहदानी अरुलाई प्रयोग गर्न दिए पाँच वर्ष कैद र ५० हजार जरिवाना

काठमाडौं, २८ चैत ०७३/ अब आफ्नो राहदानी अरु कसैलाई प्रयोग गर्न दिए पाँच वर्षसम्म कैद बस्नु पर्ने भएको छ । नयाँ संविधानबमोजिम राहदानी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा यस्तो व्यवस्था...

हवाट्स एपका रोचक तथ्यहरु

१. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन । २. ह्वाट्स एपका सह–संस्थापक द्वय जान...

दुई चरणको निर्वाचन प्रस्तावमा एमाले असहमत

काठमाडौं२७ चैत०७३/ सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने गृहकार्य अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । सातै प्रदेशका जनता स्थानीय तहको निर्वाचनका लागि तयार भइसकेको...

छत्तीस दल आयोग पुगे, फोरम र नयाँ शक्तिले पनि हस्ताक्षर बुझाए

काठमाडौँ२७ चैत०७३/ निर्वाचन आयोगमा शनिबारसम्म ३६ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक हस्ताक्षर बुझाएका छन् । आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि...

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँ  २७ चैत्र २०७३/ वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ । गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति...