निर्वाचनमा सेना प्रयोग हुँदैन : आयुक्त नरेन्द्र दाहाल

विराटनगर२०७३ चैत २९ / निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा राखिने बताएका छन् । निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको उनले बताए ।...

१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

गाईघाट (उदयपुर) चैत २९ , बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतवार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार...

राजीनामा पनि नदिने, क्याबिनेटमा पनि नजाने निधिको निर्णय

काठमाण्डाै,२०७३ चैत २९ /प्रधानमन्त्रीपछिको वरीयता नपाएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । तर, निधिकै सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षक (आइजिपी)मा प्रकाश अर्याललाई नियुक्त गरेको छ...

चुनाव प्रचार गर्न ९ दिनमात्रै

काठमाडौं, २९ चैत, २०७३/ स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न...

यसरी बने अर्याल आइजिपी

काठमाडौं,२९ चैत, २०७३ । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी...

बिहे भएको ६ महिनामै बच्चा जन्मिए पनि स्वीकार्नुपर्ने !

काठमाडौं,२९ चैत /सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन...

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?

महिलाले विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको...

योगेश भट्टराईले भने – काठमाडौँको मेयरको उम्मेदवार म होइन्

काठमाडौं, २०७३ चैत २८/ नेकपा एमालेका सचिव योेगेश भट्टराईले आफू काठमाडौं महानगरपालिकाको मेयरमा नउठ्ने बताउनुभएको छ । काठमाडौँमा सोमबार प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले...

खाना पकाउने ग्याँस चुहिएर भक्तपुरमा आगलागी

भक्तपुर, २८ चैत०७३/ मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्याँस चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ ।...