१ लाख खर्चेर पत्नीको हत्या

बारा३१चैत०७३/ वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ ।सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया...

महिलाको पेन्टीभित्र लागूऔषध, दुई पक्राउ

  काठमाडौं३१ चैत०७३/ लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई पक्राउ...

ट्रम्पकी पत्नीलाई ‘सेक्स वर्कर’ भन्दा ३० लाख डलर जरिवाना

३१ चैत ,लण्डन/एजेन्सी। बेलायती अखबार डेली मेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई गलत आरोप लगाएबापत माफी माग्नुका साथै हर्जाना समेत तिरेको छ । मेलानिया ट्रम्पले डेली मेलको माफीलाई...

मधेसी मोर्चामा आवद्ध ६ मधेसवादी दलबीच एकता हुने

काठमाडौं३१ चैत०७३/ मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ ।...

लागुऔषधसहित युवक पक्राउ

पर्सा३० चैत०७३/ प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै...

‘मुलुकमा नक्कली राष्ट्रवाद हाबी हुन खोज्यो’ : स्वास्थ्यमन्त्री थापा

भक्तपुर,३० चैत ०७३/ स्वास्थ्यमन्त्री गगनकुमार थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताए। नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज भुँलाखेलमा आयोजना गरेको नयाँ वर्ष २०७४...

वीपी राजमार्गमा एकसाथ चार सवारी साधन ठोक्किए, दुई जनाको मृत्यु

काभ्रे३०चैत ०७३/ काभ्रेको रोसी गाउँपालिका वडा नम्बर–११ को भीमखोरी पिप्लेअन्तर्गत सिन्धुली–बर्दिबास(वीपी) राजमार्गमा चारवटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ओखलढुंगा काग्रेश्वरीका मीनबहादुर पौडेलको...

कांग्रेसले निर्वाचन आयोगमा अझै बुझाएको छैन हस्ताक्षर

काठमाडौं३० चैत२०७३/स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै मंगलबारसम्म पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन्।...

वीरगन्जको एक स्टिल उद्योगमा आगलागी, करोडौँको क्षति

पर्सा,३० चैत०७३/ वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ । वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर...

चक्कु देखाएर ट्याक्सी ड्राइभरकाे बलात्कार

३०चैत०७३/अमेरिकामा एक युवतीले चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेकी छिन् । उनले बलात्कारपछि पुरुष सहयोगीसँग मिलेर पैसा समेत लुटेकी लुटिन । अमेरिकाको ओहिओ राज्यकी २३ बर्षीया ब्रिटनी कार्टरले ट्रयाक्सी ड्राइभरलार्इ...