बरिष्ठ नेता राणाले गरे सरकारको कडा आलोचना, दिए सरकार छोड्ने संकेत
काठमाडौँ, १ वैशाख२०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न...