स्थानीय निर्वाचनका विषयमा कांग्रेसले बोली फेर्‍यो

काठमाडौ, ३ वैशाख२०७४/कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला...

मधेसी मोर्चाले निर्वाचन बिथोल्न आन्दोलनकाे कार्यक्रम तय

काठमाण्डौ३बैशाख०७४/ मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन...

भ्रष्ट मन्त्रालयको अग्रपंक्तिमा परराष्ट्र, वर्षमै २४ करोड अनियमितता

काठमाडौं३ वैशाख०७४/ परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको...

२८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण

काठमाडौँ ३ बैशाख २०७४/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ। तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र...

१० इन्च लामो सुइरोले जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर२ बैशाख २०७४/ बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत...

यसरी मनाइन्छ दिमाग ठण्डा पार्ने सिरुवा पर्व

विराटनगर, २ बैशाख २०७४ / नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।यस पर्वका अवसरमा शनिबार बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ ।...

सुरु भयाे चक्रपथ सफाइ अभियान , तेइस मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ २ बैशाख०७४/ वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा...

प्रधानमन्त्री प्रचण्डबारे बाबुरामले गरे नयाँ खुलासा

काठमाडौं,२ बैशाख २०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  पञ्चायत व्युताउन लागेको भन्दै गम्भीर आरोप लगाएका छन् । नयाँ शक्तिसहितका ६८ दलको आज अनसन कार्यक्रम उद्घाटन...

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं२ बैशाख, २०७४/ निर्वाचन आयोगले स्थानीय निर्वाचन प्रयोजनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम थाल्दैछ ।आगामी ३१ गते गरिने स्थानीय चुनावका लागि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागिएको हो । सबै...

बरिष्ठ नेता राणाले गरे सरकारको कडा आलोचना, दिए सरकार छोड्ने संकेत

काठमाडौँ, १ वैशाख२०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न...