घुम्नै पर्ने संसाराको उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा

काठमाडौं ४बैशाख ०७४/अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । आजको नागरिकमा खबर छ । बेलायतबाट...

काठमाडौं राजधानी, भयो चैबिसै घण्टा वायु प्रदुषणको खानी

काठमाडौं ४बैशाख०७४/ असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ...

प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या

काठमाडौं, ४ वैशाख२०७४ /काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ । विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित...

१० हजार धरौटीमा छुटेका सीके राउत फेरी रुपन्देहीमा पक्राउ

भैरहवा ४ बैशाख २०७४। रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीले सिरहादेखि...

हर्न निधेष : तीन दिनमा साढे ३०० सवारी कारबाहीमा

काठमाडौं, ४ बैशाख २०७४/ काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् ।आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय...

ललितपुरको सुधारगृहमै हत्या ?

काठमाडौं, ३वैशाख०७४/ ललितपुर तैखेलस्थित जीवनशैली सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । १७ दिनदेखि सुधार केन्द्रमा राखिएका ३३ वर्षीय पदमबहादुर पौडेलको शनिबार मृत्यु भएको खबर सुधारगृहले गरेको आफन्तले...

६ वर्षीय छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ

धनुषा,३ वैशाख ०७४/ छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीया रीनादेवी राउतले ६ वर्षीय छोरा ‘कृष’...

राष्ट्रपति भारत जाँदा र फर्कदा सार्वजनिक बिदा

काठमाण्डाै ३, वैशाख २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकिय भ्रमणको लागि सोमबार छिमेकी भारत प्रस्थान गर्ने भएकी छन् । सरकारले उनको भारत भ्रमण राजकिय भएको भन्दै प्रस्थान गर्ने र...

स्थानीय निर्वाचनका विषयमा कांग्रेसले बोली फेर्‍यो

काठमाडौ, ३ वैशाख२०७४/कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला...

मधेसी मोर्चाले निर्वाचन बिथोल्न आन्दोलनकाे कार्यक्रम तय

काठमाण्डौ३बैशाख०७४/ मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन...