वडा सदस्यको उम्मेदवार बन्न पतिसँग सम्बन्ध विच्छेद

विराटनगर ५,बैशाख०७४/ स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्नुभएको छ ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति...

इन्धन ढुवानीकाबारे नेपाल–भारत विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

काठमाडौं, ५ बैशाख, २०७४/ इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम (आइओसी) बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न...

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

काठमाडौं ५ वैशाख०७४/सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि...

गृहमन्त्री निधिको अभिव्यक्तिमा निर्वाचन आयोगको आपत्ति, विज्ञप्ति नै निकाल्यो

काठमाडौँ, ४ वैशाख०७४ / निर्वाचन आयोगले उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नभएको भनी गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति जनमानसमा द्विविधा उत्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद...

मैना सुनुवार हत्याकाण्डका तीन सैनिकलाई दश वर्षपछि जन्मकैदको फैसला

  काठमाडौं ४बैशाख०७४ /सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद...

के के छन् त वडा अध्यक्षका काम, कर्तव्य र अधिकार (जानकारी सहीत )

काठमाण्डाै४  बैशाख  २०७४/पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । सरकारले नयाँ स्थानिय निकायको...

वैशाख ८ गतेको बिदा नहुने

काठमाडौँ, ४ वैशाख०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले आज यहाँ एक...

धनगढी प्रिमियर लिग : धनगढी टिम चौराहा प्ले अफमा

काठमाडौं ४ बैशाख२०७४ ४/ पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहा धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सोमबार...

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, ४ वैशाख ०७४/ भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा...

ट्राफिक नियम मिच्ने पैदलयात्रुलाई जरिवान ,पैसा नभए रातभरि प्रहरी कठघरामा बस्नुपर्ने

काठमाडौं४ वैशाख०७४/ काठमाडौं उपत्यकालार्य ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ–...