काठमाडौं गोल्डेनलाई हराउँदै पारस खड्काको टिम दोस्रो चरणमा

काठमाडौं,६ वैशाख ०७४ /धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत प्ले अफको खेलमा काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै टिम चौराह सेमिफाइनलमा प्रवेश गरेको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा बुधबार दिउँसो भएको...

धनगढी प्रिमियर लिग : रुपन्देहीलाई पराजित गर्दै विराटनगर किंग्स फाइनलमा

काठमाडौं ६बैशाख०७४/ शरद भेषावकरको टिम विराटनगर किंग्स धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्ले अफमा शक्ति...

उच्च मनोबलका साथ काम गर्न गृहसचिवको आग्रह

पोखरा, ६ वैशाख०७४/आसन्न स्थानीय तहको निर्वाचनमा आइपर्ने चुनौती र सुरक्षा निकायको काम कर्तव्य र दायित्वबारे रणनीतिक योजना बनाउने उद्देश्यले आज यहाँ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गृह...

अस्ट्रेलियाको भिसामा कडाइ : नेपाली प्रत्यक्ष रुपमा प्रभावित

अस्ट्रेलिया,६बैशाख२०७४/ अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ...

गुन्डानाइके दावा लामालाई कसले हानेको थियो गोली ? के भन्छ प्रहरी ?

[caption id="attachment_12987" align="alignleft" width="389"] दावा लामा[/caption] काठमाडौं६ वैशाख ०७४/गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न...

चार सय वर्षपछि आज बिहान ९ बजे क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै

काठमाण्डाै ६ बैशाख २०७४/अप्रिल १९ अर्थात आज बिहन लामो समयपछि एकटा ठूलो क्षुद्रग्रह पृथ्वी नजिक आउँदै छ। यो ग्रह ४०० वर्षपछि पृथ्वीको नजिक आउन लागेको नासाले जनाएको छ। नेपाली समयअनुसार...

राखेपद्वारा स्वर्ण पदक खेलाडीका लागि निःशूल्क स्वास्थ्य सेवाको माग

 काठमाडौं५बैशाख,०७४/राष्ट्रिय खेलकुद परिषद्ले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेट गरी अन्तराष्ट्रिय...

राप्रपा सरकार छोड्ने र चुनावमा नजाने संकेत

काठमाण्डाै५बैशाख०७४/  रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई...

भत्किएको दुई महिनापछि बीपी राजमार्गको निर्माण सुरु

सिन्धुली,५बैशाख२०७४/सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको बीपी राजमार्गको दुई महिनापछि निर्माण थालिएको छ। गत फागुन ९ गते राति सडक भत्किएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले...

भक्तपुरमा ग्यास निस्केर आगो लाग्यो

भक्तपुर, ५ बैशाख, २०७४/ भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा खानेपानीट्यांकीका लागि डिप बोरिङ गर्दा ग्यास निस्केर आगोलागी भएको छ । मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी दिउँसोसम्म नियन्त्रणमा आउन सकेको छैन...