नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्दै ६८ दलको अनसन समाप्त

काठमाडौ,८ बैशाख०७४/आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्ह पाउनबाट बञ्चित नयाँ शक्ति पार्टीसहित अन्य राजनीतिक दलहरुले सुरु गरेको रिले अनसन आज समापन गर्ने भएका छन् ।आज दिउँसो नयाँ शक्ति...

बलात्कार गरेको आरोपमा बाबुविरूद्ध छोरीको उजुरी

पाँचथर८, वैशाख ०७४ /पाँचथरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले आफ्नै ४१ वर्षीय बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेकी छिन्। पीडित बालिकाले पाँचथर प्रहरीमा...

निर्वाचनको संवेदनशीलता बुझेर विश्वसनीय समाचार सम्प्रेषण गर्न संचार माध्यामहरुलाई आग्रह

काठमाडौं ८ बैशाख २०७४/ प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको संवेदनशीलतालाई बुझेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले...

पहरी बस्ती निर्माणमा सहयोग गर्नेलाई स्वेताको सम्मान

काठमाण्डाै८,बैशाख०७४/सिन्धुपाल्चोक जिल्लामा अवस्थित पहरी बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई नायिका स्वेता खड्काले सम्मान प्रदान गरेकी छिन् ।पुतलीसडकमा रहेको ‘स्वेता श्री फाउन्डेशन’मा आयोजित एक कार्यक्रममा स्वेताले ६ जना सहयोगी...

अब फेरि राजधानीमा रात्रीबस

काठमाडौं८बैशाख०७४/काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ । तीन बषैदेखि सञ्चालनमा आउन नसकेको रात्रीबस पुन सञ्चालन गर्न महानगरले गृहकार्य गरेको छ ।तत्कालिन उपप्रधान एवं संघीय मामिला...

मदिरा सेवनपछि विवाद, बन्चरो प्रहार गरी साथीको हत्या

रुकुम,८ वैशाख०७४/रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय,...

पञ्जाबका मुख्यमन्त्रीले नेपाललाई विद्युत बेच्न प्रधानमन्त्री मोदीसँग मागे अनुमति

नयाँ दिल्ली८, वैशाख ०७४/ भारतको पञ्जाब राज्यका मुख्यमन्त्री अमरेन्द्र सिंहले नेपाललाई विद्युत बिक्री गर्नका लागि केन्द्र सरकारसँग अनुमति मागेका छन् । नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै मुख्यमन्त्री...

रुपन्देही च्यालेन्जर्सलाई पराजित गर्दै चौराहा धनगढी फाइनलमा

काठमाडौं७ वैशाख०७४/ शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाइ ९२ रनको भारी अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी डिपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ ।सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न...

 राप्रपाको धम्किपछि पार्टीको विधान बिवाद हाललाई स्थगित राख्दै ‘ब्याक’ भयो आयोग

काठमाडौं ७बैशाख०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने धम्किदिएपपछि निर्वाचन आयोगले सो पार्टीको विधान बिवाद हाललाई स्थगित गरेको छ । राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट आयोग पछि...

अबैध अन्तराष्ट्रिय कल बाईपास गर्ने  संचालक पक्राउ

काठमाण्डाै,७बैशाख०७४/गोकर्णेश्वर न.पा. वडा नं. ५ स्थित, श्रीराम पौडेलको घरमा डेरा कोठा लिई जि. बारा निजगढ न.पा. ५, सडकटोल स्थायी वतन भएकी वर्ष २४ की अनुपा खतिवडालाई २०७४।०१।०६ गते अवैध रुपमा...