पत्याउनै गाह्राे चार दिनमा एक्कासि नदी हरायो
काठमाडौं, ८वैशाख०७४/ क्यानडाको इतिहास बोकेको ठूलो ‘स्लिम्स’ नदीको पानी एक्कासि चार दिनभित्र सुकेर हराएपछि वैज्ञानिकहरु अध्ययनका लागि त्यसको मुहानतर्फ गएका छन् । वैज्ञानिकहरुले नदी सुक्नुको कारण जलवायुमा आएको परिवर्तन भएको...