रबिन अधिकारीकाे अगुवाइमा बु,न.पा माअाेबादि केन्द्रले सम्पुर्ण वडाहरूमा उमेदवारी घाेषणा(भीडीयाे)
समाजकाे अावाज,काठमाण्डाै,१०बैशाख०७४/झण्डै २० वर्ष पछि यही बैशाख ३१ गते हुन लागेको स्थानिय तहको चुनावको रौनक बुढानिलकष्ठ नगरपालिकमा पनि ह्वात्तै बढेकाे छ । चुनाव नजिकिदैं जाँदा अन्य गाउँ र नगरमा जस्तै...